एमाले सचिव शेरधन राईलाई मातृशोक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख २७, आइतबार ०६:५६

विराटनगर । कोशी प्रदेशका प्रथम मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय कमिटी सचिव शेरधन राईकी माता राम्रीमाया राईको ८१ वर्षको उमेरमा निधन भएको छ ।

केही समयदेखि अस्वस्थ रहेकी राईको काठमाडौंमा उपचारका क्रममा शनिबार निधन भएको हो ।

Advertisement

राजनीतिक र सामाजिक रूपमा प्रभावशाली राईकी माताको निधनप्रति विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ता र शुभचिन्तकहरूले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्ति अभिलेखबाट हटाउन सांसदहरूको माग
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.