सुनकाे मूल्य घट्याे, चाँदीकाे बढ्याे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १३, बुधबार १०:५८

विराटनगर । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । चाँदीकाे मूल्य भने बढेको छ । आज सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हाे । चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

Advertisement

चाँदी प्रतितोला पाँच हजार ८० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। मंगलबार चाँदी प्रतितोला पाँच हजार ६० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.