
विराटनगर । सरकारले २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाउने घोषणा गरेको छ ।
अर्थमन्त्री स्वर्णिम वाग्लेले औद्योगिक कच्चा पदार्थको भन्सार महसुस घटाएको घोषणा गरेका हुन् ।
औद्योगिक कच्चा पदार्थको भन्सार महसुल तयारी वस्तुको भन्दा कम्तीमा एक तह कम हुने गरी २७३ प्रकारका कच्चा पदार्थमा भन्सार दर घटाएको जानकारी दिए ।



















