ठूला सिँचाइ परियाेजनाकाे निर्माण १ वर्षमा सम्पन्न गर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १६:५३

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष भित्रै ठूला सिँचाइ परियोजनाको निर्माण सक्ने गरी काम गर्ने घोषणा गरेको छ ।

संसद‍्‍मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले साना र ठूला सिँचाइ आयोजनालाई प्राथमिकता दिएको बताए ।

Advertisement
तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.