पूर्वपश्चिम राजर्मागका लागि साढे ३७ अर्ब बजेट

Share this
683shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेठ १५, शुक्रबार १६:५९

विराटनगर । सरकारले पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरउन्तीका लागि करिब साढे ३७ अर्ब बजेट विनियोजन गरेको छ ।

आर्थिक वर्ष  ३७ अर्ब ४६ करोड पूर्वपश्चिम राजमार्ग स्तरउन्नतीका लागि सो बजेट विनियोजन गरेको हो । सरकारले आगामी आर्थिक वर्ष काकडभिट्टादेखि लाैकहीसम्मकाे सडक स्तरउन्नतीकाे काम एक वर्ष भित्र सक्ने घाेषणा गरेकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.