‘प्रधानमन्त्रीले बोल्नुअघि सोच्नुपर्छ’

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १७, आइतबार १८:१३

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले संसद्‌मा सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत शर्माले आपत्ति जनाएका हुन् । उनले प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोच्नुपर्ने बताए ।

उनले कूटनीतिक प्रश्नमा संयम र परिपक्कता झनै जरुरी हुने बताएका छन् । उनले यसबारे प्रधानमन्त्रीको पार्टी रास्वपाको धारणा पनि माग गरेका छन् । ‘देशको प्रधानमन्त्रीले बोल्नुअघि दर्जनपटक सोचेर बोल्नुपर्छ । संवेदनशील कूटनैतिक प्रश्नमा संयम र परिपक्वता झनै जरुरी हुन्छ,’ शर्माले लेखेका छन्, ‘सरकार बालेनको मत प्रधान कि ? व्यक्ति बालेन को मत मुख्य ? रास्वपाको धारणा के हो ? सीमा मिचेका हौं कि मिचाइमा परेका हामी थप विभक्त हुन लागेका हौं ?’

Advertisement
तपाइको प्रतिक्रिया
‘प्रचण्ड’को स्वास्थ्य स्थिर, केहीदिन अस्पतालमै रहने
मेचीनगरमा काठमाडौंका युवक पक्राउ
रास्वपा महाधिवेशन : मूल आयोजक समिति गठन
प्रधानमन्त्रीको ‘सीमा अभिव्यक्ति’ले राजनीति तरंगित, नेपालले कहाँ मिच्यो भारतको भूमि ?
प्रधानमन्त्रीको अभिव्यक्तीप्रति सडकमा विद्यार्थीको नारा : ‘जनता बालेनको खोजीमा, बालेन मोदीको गोजीमा’
प्रधानमन्त्रीको अभिव्यक्तिपछि रास्वपाले बोलायो सचिवालय बैठक
‘प्रधानमन्त्रीले बोल्नुअघि सोच्नुपर्छ’
भीम रावलले मागे प्रधानमन्त्रीकाे राजीनामा
अर्थमन्त्री भन्छन् : शिक्षामा ३ प्रतिशत कर प्रगतिशील हाे
आगामी निर्वाचनको तयारीमा एमाले, मोरङका पालिकाहरुमा खटाइए नेता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.