प्रधानमन्त्रीकाे स्टाटस : देश बनाउने टाेली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ३१, आइतबार २१:५४

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा गृहमन्त्री सुधन गुरुङ र पूर्वाधारमन्त्री सुनील लम्सालको तस्बिर सेयर गरेका छन् ।तस्बिर सेयर गर्दै उनलेे देश बनाउने टोली रहेको बताएका छन्।

प्रधानमन्त्री शाहले आइतबार उक्त तस्बिर पोस्ट गरेर आफूहरू देश बनाउने टोली रहेको स्टाटस लेखेका हुन् ।

Advertisement

साेही तस्बिर गृहमन्त्री सुधन गुरुङले समेत पाेस्ट गरेका छन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्रीकाे स्टाटस : देश बनाउने टाेली
प्रवासी सिप देशमा उपयोग गरौं : खनाल
संविधान समीक्षा उपसमिति गठन
विराटनगरमा कांग्रेस इतर पक्षको भेला : विराेध गर्ने, तर फुट्न नदिने
कोशीमा अपराध : स्वरूप बदलिँदा अनुसन्धानमा चुनौती
कांग्रेस इतर पक्षको भेलामा शेखर काेइराला : सभापतिले कुरा फेरे तर पार्टी फुट्न दिन्न
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
कांग्रेस टुक्रियो, अब एक हुनुपर्छ: शशांक कोइराला
 कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
कांग्रेसलाई इतिहासकै कमजोर बनाइयो:  पूर्वमन्त्री मोहन बस्नेत 
भारतका फरार प्रतिवादीको विराटनगरमा शंकास्पद मृत्यु, चार जना प्रहरीको नियन्त्रणमा
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
एकताबद्ध नभए काँग्रेसले लज्जास्पद हार बेहोर्नुपर्छ: रामहरि खतिवडा 
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.