क्रोएसियाले फिफा विश्वकपमा पानामालाई हरायाे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १०, बुधबार ०६:५९

काठमाडौं । क्रोएसियाले फिफा विश्वकप २०२६ पानामालाई १-० ले पराजित गरेको छ ।

समूह एलमा रहेको सन् २०१८ को विश्वकप उपविजेता क्रोएसियाको एन्टे बुडिमिरको एक मात्र गोलमा पहिलो जित निकालेकाे हाे ।

Advertisement

क्यानडाको टोरन्टो स्टेडियममा बुधबार बिहान सम्पन्न खेलमा क्रोएसियाका बुडिमरले दोस्रो हाफमा निर्णायक गोल गरे । उनाले ५३औं मिनेटमा जोसिफ स्टानिसिकको पासमा गोल गर्दै क्रोएसियालाई अग्रता दिलाएका थिए । त्यसपछि दुवैले टोलीले गोल गर्ने प्रयास गरेपनि थप गोल नहुँदा क्राेएसिया विजयी भएकाे हाे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.