सुनचाँदीको मूल्य ओरालो लाग्दै 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३०, मंगलबार ११:१२
सुनचाँदीको मूल्यमा गिरावट 

विराटनगर । नेपाली बजारमा आज (मंगलबार) पनि सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोलामा १२ सय रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको हो ।

बजारमा मंगलबार सुनको मूल्य घटेर प्रतितोला २ लाख ८४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। अघिल्लो दिन सोमबार सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य घटेर आज ४ हजार ३ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अघिल्लो दिन सोमबार ४ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
घुस लिएको आरोपमा इलामको चुलाचुलीका इन्जिनियर र लेखा अधिकृतविरुद्ध मुद्दा दायर
डुबेर तीन बालबालिका बेपत्ता
महाधिवेशनसम्बन्धी गतिविधि रोक्न निर्वाचन आयोग र कांग्रेसलाई इतर समूहको पत्राचार
नेपाली कांग्रेस इतर पक्षको भेलामा कोइराला सहभागी हुने
निर्माण व्यवसायी महासंघको राष्ट्रिय सम्मेलन हुँदै
कोलम्बियामा गएको भूकम्पप्रति नेपाल सरकारद्वारा दुःख व्यक्त
चीनको लङ मार्च-७ए रकेट आकाशमै विस्फोट
बालबालिकासम्बन्धी ऐन संशोधन विधेयक संसदमा
कोशीमा विकास समस्या समाधान समितिको बैठक, संघसमक्ष मुख्य विषयहरू उठाइने
ग्यास अभाव : तोकिएभन्दा बढी मूल्य तिर्न उपभोक्ता बाध्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.