नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा उच्च गिरावट

Share this
675shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ११:०१
सुनचाँदीको मूल्य घट्यो 

विराटनगर । नयाँ आर्थिक वर्ष २०८३–०८४ को पहिलो दिन आज (शुक्रबार) नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नयाँ आर्थिक वर्ष सुरु भएको र साउन महिनाको पहिलो दिन सुनचाँदीको भाउ घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुनको मूल्य तोलाको २ लाख ८२ हजार १ सय रूपैयाँ कायम भएको छ । सुनको मूल्य बिहीबार प्रतितोला २ लाख ८५ हजार २ सय रूपैयाँ थियो ।

त्यस्तै, चाँदीको मूल्य तोलाको १ सय २५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदीको मूल्य प्रतितोला ४ हजार २ सय रूपैयाँ कायम भएको छ । चाँदीको मूल्य बिहीबार ४ हजार ३ सय २५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×