घट्यो सुनचाँदीको मूल्य 

Share this
738shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ८, शुक्रबार ११:००
घट्यो सुनको मूल्य  

विराटनगर । नेपाली बजारमा शुक्रबार (आज) सुनचाँदीको मूल्य घटेको छ । केही दिनदेखि वृद्धि हुँदै आएको सुनचाँदीको मूल्य साताको अन्तिम दिन घटेको हो ।

आज सुन प्रतितोला ५ हजार ८ सय रुपैयाँ र चाँदी प्रतितोला १ सय ५५ रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार बजारमा सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन बिहीबार बजारमा सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, शुक्रबार बजारमा चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बजारमा अघिल्लो दिन बिहीबार चाँदी प्रतितोला ४ हजार ५ सय ५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×