सुनचाँदीको मूल्यमा गिरावट 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १७, आइतबार ११:४५
सुनचाँदीको मूल्यमा गिरावट 

विराटनगर । नेपाली बजारको पहिलो दिन आइतबार (आज) सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ ।
बजारमा आइतबार सुनको मूल्य प्रतितोला १ हजार ८ सय रुपैयाँ घटेको छ भने चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आइतबार बजारमा सुन प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

Advertisement

त्यसैगरी, आइतबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ४ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
उदयपुरमा पोखरीमा डुबेर बेपत्ता भएकी बालिका मृत फेला
नेपाल बारले सुरु गर्‍यो देवानगन्ज घटनाको स्थलगत अध्ययन
 राष्ट्र बैंकको अध्ययन: कोशी प्रदेशमा स्टार्टअप उद्यम फस्टाउँदै
नीतिगत अस्थिरता : सेयर, कर्जा र आयातमा गिरावट आउने राष्ट्र बैंकको निष्कर्ष
अनुदान कटौती र भण्डारण अभावले संकटमा मोरङको जुट खेती
देवानगन्जमा घाँस काट्न गएकी महिलालाई ढुंगाले लाग्यो, तनावको सम्भावनासँगै बढाइयो सुरक्षा सतर्कता
कोशीमा मुख्यमन्त्री कार्कीलाई फेर्ने कसरत
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको ११ केजी गाँजासहित तीन भारतीय नागरिक पक्राउ
थाइल्यान्डबाट तस्करी गरी ल्याइएको गाँजासहित तीन भारतीय नागरिक पक्राउ
राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइ निषेधाज्ञा लागू
एफएनजे ग्लोबल मिडिया सम्मेलन टोकियो: ९ बुँदे  घोषणापत्र जारी
सयभन्दा बढी नक्कली उत्पादन कारबाही प्रक्रियामा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.