सुन र चाँदीको मूल्य घट्यो

Share this
734shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १९, मंगलबार ११:०३
सुनको मूल्यमा भारी वृद्धि 

विराटनगर । नेपाली बजारमा मंगलबार (आज) सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन र चाँदीको मूल्यमा गिरावट आएको हो ।

मंगलबार सुनको मूल्य प्रतितोला दुई लाख ८३ हजार ८०० रुपैयाँ कायम भएको छ । सोमबार सुन प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो । यसअनुसार मंगलबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार चाँदी प्रतितोला तीन हजार ७५५ रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला चार हजार ३५० रुपैयाँ रहेको थियो। सोमबारको तुलनामा मंगलबार चाँदीको मूल्य प्रतितोला ५९५ रुपैयाँले घटेको हो।

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×