धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २९, शुक्रबार १४:२३

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले निर्वाचन आयोगमा ‘जय नेपाल पार्टी’ नामको नयाँ राजनीतिक दल दर्ता गराएका छन्।

७९ जना केन्द्रीय सदस्य रहने गरी राणाले शुक्रबार आफ्नो नेतृत्वमा नयाँ दल दर्ता गराएका हुन्। नवगठित दलको चुनाव चिन्ह ‘त्रिभुज’ राखिएको छ। पार्टीको झण्डामा सेतो पृष्ठभूमिभित्र त्रिभुज चिन्ह समावेश गरिने जनाइएको छ।

Advertisement

मेडिकल व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाईँको संलग्नताबिना नै राणाले दल दर्ता गराएका हुन्। शक्ति बाँडफाँटको विषयमा दुई पक्षबीच कुरा नमिल्दा दल दर्ताको अन्तिम समयमा उनीहरू अलग भएका हुन्।

तपाइको प्रतिक्रिया
संवैधानिक इजलास गठन प्रक्रियाप्रति बार अध्यक्ष मिश्रको आपत्ति
म्याद गुज्रेका सिलिन्डरमा ग्यास भरेर बेच्ने मोरङको ‘रिजालको भान्सा ग्यास’ लाई पौने ३ लाख जरिबाना
भारत, क्यानाडालगायत देशले भन्सार छलीमा चीनलाई सघाएको आरोप
‘मानव अधिकार आयोगका सिफारिस कार्यान्वयन निराशाजनक’
प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ, तयारीका लागि पहिले भारत
औद्योगिक सहरमा बेरोजगार युवा
धवलशमशेर राणाद्वारा ‘जय नेपाल पार्टी’ दर्ता, चुनाव चिन्ह त्रिभुज
जेनजी आन्दोलनमा पक्राउ परेकाहरूको मुद्दा फिर्ताबारे अध्ययन हुँदै: गृहसचिव श्रेष्ठ
‘देउवाजी अभिभावक बन्नुस्, असन्तुष्ट पक्ष अहंकार छाडेर एकतामा आउनुस्’
प्रहरी प्रमुखमाथि लेखा समितिमा भएको व्यवहारप्रति गृहमन्त्रीको असन्तुष्टि
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.