सुनको मूल्य ३ लाख ६ हजार ८ सय रुपैयाँ पुग्यो

Share this
687shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र २, मंगलबार ११:०२
सुनको मूल्यमा भारी वृद्धि 

काठमाडौं । नेपाली बजारमा मंगलबार सुन र चाँदीको मूल्यमा नयाँ दर निर्धारण भएको छ। नेपाल सुनचाँदी रत्न तथा आभूषण महासङ्घले आजका लागि नयाँ कारोबार मूल्य सार्वजनिक गरेको हो।

महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँ तोकिएको छ। यस्तै, १० ग्राम सुनको मूल्य २ लाख ६३ हजार ३० रुपैयाँ कायम भएको छ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला ४ हजार ७ सय ५५ रुपैयाँ पुगेको छ। १० ग्राम चाँदी खरिदका लागि ४ हजार ७७ रुपैयाँ तिर्नुपर्ने महासङ्घले जनाएको छ।

तपाइको प्रतिक्रिया
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
विद्यार्थीका समस्या र संघर्षको कथा बोकेको  ‘संघर्ष’को विशेष प्रदर्शन
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा बिहान हुस्सु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×