देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र १८, बिहीबार ११:११

काठमाडौं । नेपाली कांग्रेसमा महाधिवेशनको प्रक्रिया र मितिलाई लिएर आन्तरिक शक्ति सङ्घर्ष चुलिएका बेला केन्द्रीय अनुशासन समितिको बैठक बोलाइएको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेपछि संस्थापन पक्षले अनुशासन समिति बैठक बोलाएको हो ।

Advertisement

बैठक आज (बिहीबार) दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, बीपीनगर, ललितपुरमा बस्नेछ । समिति सचिव दिनेश थापामगरले बैठकमा सदस्यहरूको उपस्थितिका लागि सूचना जारी गरेका छन् ।

पार्टीको महाधिवेशन नजिकिँदै गर्दा देउवा पक्षले छुट्टै कार्यतालिका सार्वजनिक गर्ने प्रयास गरेपछि त्यसबारे स्पष्टीकरण लिन बैठक बोलाइएको स्रोतले जनाएको छ ।

तपाइको प्रतिक्रिया
 बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख५ हजार सहयोग
बाढी प्रभावितको राहतका लागि जीवन विकास लघुवित्तद्वारा २५ लाख ५ हजार सहयोग
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
‘बाढीपछि मानसिक स्वास्थ्यमा गम्भीर जोखिम, मनोसामाजिक सहयोग आवश्यक’
बाढीपीडितका लागि जीवन विकास लघुवित्तको २५ लाख ५ हजार सहयोग
देउवा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका ल्याउने तयारी गरेपछि कांग्रेस अनुशासन समिति बैठक बस्दै
बाढीपछि उपभोग्य वस्तुको मूल्य अचाक्ली बढ्यो
सामान्य बढ्यो सुनचाँदीको मूल्य
बढ्यो सुनचाँदीको मूल्य
विराटनगरमा खैरो हेरोइनसहित एक जना पक्राउ
विराटनगरबाट लागुऔषध ब्राउन सुगरसहित एक जना पक्राउ 
मोरङमा विभिन्न मुद्दाका १५ फरार प्रतिवादी पक्राउ
रास्वपा बैठक : बाढी र राजनीतिक परिस्थितिबारे छलफल हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×