नारायणगढ–मुग्लिङ सडकमा आवागमन अनिश्चितकालका लागि बन्द

Share this
712shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ आश्विन ९, शुक्रबार ०९:१७
नारायणगढ–मुग्लिङ सडकमा आवागमन अनिश्चितकालका लागि बन्द

चितवन । निरन्तर पहिरो खस्न थालेपछि नारायणगढ–मुग्लिङ सडक खण्डमा सवारी आवागमन बन्द नै रहने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बिहीबारदेखि चितवन तथा आसपासका क्षेत्रमा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण सडक खण्डका विभिन्न स्थानमा लगातार पहिरो खसिरहेको र पहिरो हटाउने कार्य जारी रहेको छ ।

Advertisement

सडकको अवस्था अझै जोखिमपूर्ण रहेकाले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडक खण्डमा सवारी आवागमन बन्द रहने प्रशासनले जनाएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले शुक्रबार बिहान ७ः१५ बजे सूचना जारी गर्दै सडकको जोखिमपूर्ण अवस्थालाई ध्यानमा राखी सम्बन्धित सबैलाई जानकारी राख्न अनुरोध गरेका छन्।

तपाइको प्रतिक्रिया
मोरङ–६ कांग्रेस अधिवेशन स्थलमा झडप, मनोनयन प्रक्रिया प्रभावित
मोरङ कांग्रेसद्वारा क्षेत्रीय अधिवेशनमा भएको झडपको भर्त्सना, निष्पक्ष छानबिनको माग 
विकास निर्माणका समस्या समाधान गर्न कानुन संशोधनको तयारी
प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १६ अर्ब १५ करोड
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
व्यवसायीका समस्या र सार्वजनिक–निजी साझेदारीमा जोड: अध्यक्ष श्रेष्ठ
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
बाढीपछि सम्पर्कविहीन न्यौपाने दम्पतीको अन्त्येष्टि गर्दै परिवार
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
सामाजिक सञ्जालको दुरुपयोग नियन्त्रण गर्न कानुनी सुधार हुँदै
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
भुटानी शरणार्थीका सन्तानलाई अमेरिका जाने अनुमति दिन सर्वोच्चको परमादेश
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
लायन्स क्लब विराटनगर रेन्बोको स्थापना दिवसमा सामाजिक सेवा
पदकधारी कराँते खेलाडी स्वदेश फिर्ता
क्षतिग्रस्त जलविद्युत् आयोजना पुनःनिर्माणमा ३ खर्ब ९० अर्बसम्म लाग्ने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×