पार्टीबाट निष्कासित भएपछि भोजपुर नगर उपप्रमुखले दिइन् राजीनामा

Share this
711shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असोज २२, बिहीबार १३:३०

भोजपुर । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन् ।

आफू आबद्ध नेकपा (एमाले) ले साधारण सदस्य समेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट राजीनामा दिएको उनले बताइन् ।

यसैगरी, नेकपा (एमाले) बाट निर्वाचित भोजपुर नगरपालिका–८ का वडाध्यक्ष नवीन प्रधानले पनि पदबाट राजीनामा दिएका छन् । उनलाई पनि पार्टी हितविपरीत काम गरेको भन्दै एमालेले कारबाही गरेको थियो ।

तपाइको प्रतिक्रिया
बिर्तामोडको आइटी कम्पनीमा प्रहरी छापा 
कोशी प्रदेशमा एकैदिन १२ दुर्घटना, एक गम्भीरसहित २१ जना घाइते
६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी 
६० एसपीको सरुवा, मोरङमा दिलीप गिरी (सूचिसहित)
अधिकांश क्षेत्रमा मौसम सफा रहने, हिमाली क्षेत्रमा आंशिक बदली
राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दर 
नेपाल राष्ट्र बैंकले जारी गरेको विदेशी मुद्राको विनिमय दर 
दशौँ राष्ट्रिय खेलकुद: विभागीय टोलीको सुखद् सुरुआत
कोशीलाई हराउँदै महिला क्रिकेटमा आर्मीको विजयी सुरुआत
ठगी प्रकरणमा पूर्वमन्त्रीसहितका आरोपीलाई थप दुई दिन हिरासतमा राख्न अनुमति
निःशुल्क शिक्षा कार्यान्वयनको माग गर्दै सर्वोच्चमा रिट
रेखाको ह्याट्रिकसँगै पुलिस ६–० ले विजयी, झापा गोल्डकपको सेमिफाइनलमा
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.