इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ कात्तिक २१, शनिबार १३:०१

इलाम । इलाम नगरपालिका-२ सुम्बेक गैरीगाउँस्थित सन्तोष देवानको भान्सा घरमा शुक्रबार राति आगलागी हुँदा धनमाल क्षति भएको छ ।

राति करिब ९ बजे अचानक लागेको आगोले भान्सामा रहेका भाँडाकुँडा, ग्यास चुलो लगायतका सबै सामग्री जलेर नष्ट भएका छन् ।

छिमेकीहरूको प्रयासमा आगो नियन्त्रणमा आएको वडा सदस्य राजेन देवानले जानकारी दिए । आगलागीबाट कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।

आगलागीबाट भएको क्षतिको विवरण यकिन हुन बाँकी रहेको छ ।

तपाइको प्रतिक्रिया
अनियमितताको आरोपमा गण्डकीका खेलकुद परिषद्का सदस्यसचिव शर्मा बर्खास्त
कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल तुर्किए प्रस्थान
‘न्यायाधीशको कामकारबाहीमाथि पनि निगरानी हुनुपर्छ’
भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
आवश्यकताअनुसार प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने
पर्यटन प्रबर्द्धन गर्न इलामको कन्याममा चिया महोत्सव हुँदै
सप्तकोशीमा मोटरबोट दुर्घटना: तीन जनाको मृत्यु, तीन जना बेपत्ता
सप्तकोशी बोट दुर्घटनाको छानबिन तीव्र, तिहारपछि प्रतिवेदन आउने
मन्त्री बादीद्वारा राष्ट्रिय खेलकुदको तयारीबारे अनुगमन
विपद्‍मा बेपत्ता २ हजार २९४ नेपाली र १७१ विदेशीको विवरण सार्वजनिक
इलामको सुम्बेकमा भएको आगलागीमा धनमाल क्षति
सुनसरीमा पटाका बोकेको स्कुटरलाई पछ्याउँदा प्रहरीको मोटरसाइकल दुर्घटना, सई घाइते
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.