बरण्डाबाट खसेर बेलबारीका वृद्धको मृत्यु

Share this
716shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ मंसिर ४, शुक्रबार ११:१७
प्रतीकात्मक तस्बिर

विराटनगर । मोरङको बेलबारी नगरपालिका–२ लालभित्तिमा घरको दोस्रो तलाको बरण्डाबाट खसेर एक जना वृद्धको मृत्यु भएको छ ।

प्रहरीका अनुसार स्थानीय ९६ वर्षीय रत्नप्रसाद लिम्बू शुक्रबार बिहान करिब ५:३० बजे आफ्नै घरको दोस्रो तलाको बरण्डाबाट आँगनमा खसेको अवस्थामा मृत फेला परेका थिए ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बेलबारीको टोली घटनास्थल पुगेको थियो । अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वमा टोली खटाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरका २ हजार २५७ परिवारले पाउँदैछन् ‘गरिब परिचयपत्र’
हाटखोला श्मशान घाटको व्यवस्थापन सुधार्न महानगरको चासो
भारत भ्रमणको तयारीमा प्रधानमन्त्री शाह, रविसँग तीन घण्टा छलफल
दोस्रो झापा महिला गोल्डकपको तयारी पूरा, शनिबारदेखि खेल सुरु
मेची–महाकाली पदयात्रामा रहेका सांसद अमरेश सिंहलाई विराटनगरमा कालो झन्डा
विराटनगरको उखुबारीमा युवकको शव : घरमै आएर हत्याको धम्की, तीन दिनपछि मृत फेला
उद्योगमैत्री बैंकिङ प्रणाली बनाउन राष्ट्र बैंकलाई भीम घिमिरेका १० बुँदे सुझाव
उदयपुरका इन्स्पेक्टर अस्वीन तोलांगे सर्वोत्कृष्ट प्रहरी घोषित
नेपालगञ्जमा रगत अभाव, दैनिक ८० पिन्टसम्म माग
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
सिद्धार्थ स्कुलका शिक्षक–कर्मचारीद्वारा सामाजिक सञ्जालमा आएको गुनासोप्रति आपत्ति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.