इलामको नेपालटारमा दुर्घटना, २ जना घाइते

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ पुस २८, सोमबार १५:१९

इलाम । ताप्लेजुङबाट झापातर्फ झर्दै गरेको बोलेरो जिप र ताप्लेजुङ जाँदै गरेको मोटरसाइकल इलामको नेपालटार नजिकै एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।

दुर्घटनामा ताप्लेजुङस्थित कञ्चनजङ्घा बोर्डिङ स्कुलका शिक्षक कुलप्रसाद पौडेल र फुङलिङ–२ नागेश्वरी दोभानमा व्यवसाय गर्दै आएका गंगा गुरागाईँ घाइते भएका छन्।

घाइतेहरूलाई थप उपचारका लागि झापाको बिर्तामोड पठाइएको छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.