बाल सुधार गृहमा झडप, १३ जना घाइते

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ ९, शुक्रबार १२:३०

काठमाडौँ। भक्तपुरस्थित बाल सुधार गृहमा बिहीबार राति दुई पक्षबीच झडप भएको छ। झडपमा १३ जना घाइते भएका छन्।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले उनीहरूलाई अस्पताल भर्ना गरिएको छ। झडपका क्रममा सुधार गृहभित्र आगो समेत लगाइएको थियो। स्थिति नियन्त्रणमा लिन प्रहरी टोली भित्र छिर्न खोज्दा उनीहरूमाथि ढुंगामुढा समेत भएको प्रहरीले जनाएको छ।

अहिले सुधार गृहमा रहेका १६२ जनालाई अन्यत्र स्थानान्तरण गरेर भवन खाली गराइएको छ। घटनाको थप विवरण आउन बाँकी छ।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.