संसद् पुनःस्थापनाको रिटबारे ध्यानाकर्षण गराउने कार्यक्रम अन्तिम समयमा रोकियो

Share this
770shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ १५, बिहीबार १०:३२

काठमाडौँ। नेपाली कांग्रेसका पूर्व सांसदहरू सर्वोच्च अदालत जाने कार्यक्रम अन्तिम समयमा आएर स्थगित भएको छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको समय नमिलेका कारण बिहीबारका लागि तय भएको सो कार्यक्रम स्थगित गरिएको हो।

कांग्रेसले सूचना जारी गर्दै ‘विशेष कारण’ले कार्यक्रम रोकिएको जनाएको छ। विघटित प्रतिनिधिसभाका पूर्व प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रधानन्यायाधीशको सचिवालयले समय उपलब्ध गराउन नसकेको जानकारी दिए।

घिमिरे नेतृत्वको टोली बिहान १०:३० बजे सर्वोच्च जाने तयारीमा थियो। कांग्रेसका ६५ पूर्व सांसदहरूले संसद् पुनःस्थापनाको माग गर्दै रिट दायर गरेका छन्, तर सर्वोच्चले हालसम्म उक्त रिटको सुनुवाइ सुरु गरेको छैन। सोही विषयमा ध्यानाकर्षण गराउन नेताहरू सर्वोच्च जाने तयारीमा थिए।

तपाइको प्रतिक्रिया
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.