सशस्त्र प्रहरीको नयाँ प्रवक्तामा डीआईजी भट्ट

Share this
722shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ माघ २१, बुधबार ११:४२

काठमाडौँ । सशस्त्र प्रहरी बल, नेपालको प्रवक्ताको जिम्मेवारी प्रहरी नायव महानिरीक्षक (डीआईजी) विष्णु प्रसाद भट्टले पाएका छन्। संगठनको सूचना प्रवाह र सञ्चारलाई व्यवस्थित गर्ने मुख्य जिम्मेवारीसहित उनलाई नयाँ प्रवक्ता तोकिएको हो।

यसअघि सशस्त्रमा प्रवक्ताको भूमिका डीआईजी मनिष थापाले निभाउँदै आएका थिए। थापाको सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीमा सरुवा भएपछि रिक्त रहेको स्थानमा भट्टलाई ल्याइएको हो।

नवनियुक्त प्रवक्ता भट्टले अब संगठनका गतिविधि, अपरेसन र समसामयिक विषयमा सञ्चारमाध्यमलाई आधिकारिक जानकारी उपलब्ध गराउनेछन्।

तपाइको प्रतिक्रिया
प्रधानमन्त्री शाहको भारत भ्रमण राजकीय हुने तयारी
बाढीपछिको पुनर्निर्माणमा एडिबीको सहयोग बढाउन नेपालको आग्रह
युरोपबाट रुवान्डासम्म आप्रवासी निष्कासनको नयाँ अभ्यास, पाँच देशको संयुक्त योजना
मोरङमा ठूला चाडपर्व शान्तिपूर्ण, २१९ आपराधिक घटना
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.