भिरबाट लडेर म्यादीको मृत्यु

Share this
812shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १३:४६

दार्चुला । निर्वाचन ड्युटी सकेर घर फर्किने क्रममा भिरबाट लडेर एक जना म्यादी प्रहरी (निर्वाचन प्रहरी)को मृत्यु भएको छ ।

दार्चुलाको लेकम गाउँपालिका–२ का४० वर्षीय प्रकाश धामी भिरबाट लडेर मृत्यु भएको हो । दार्चुला प्रहरीका इन्स्पेक्टर हेमराज भट्टका अनुसार घर फर्किने क्रममा लेकम गाउँपालिका–१ स्थित भिरबाट लडेर गम्भीर घाइते भएपछि धामीलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएको थियो ।

धामीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
 एनपिएलको तेस्रो संस्करण कात्तिक ९ देखि
फाइनल पुग्न लुम्बिनी र सुदूरपश्चिमबीच निर्णायक भिडन्त
प्रधानमन्त्री बालेनको भारत भ्रमण : दिल्लीमा छोटो बसाइ, नेपालका एजेन्डा लामै
विराटनगरबाट लागुऔषधसहित एक युवक पक्राउ
ब्राउन सुगरसहित इटहरीका दुई युवक पक्राउ
कोशी प्रदेशमा एकै दिन १७ सवारी दुर्घटना, २३ जना घाइते (पूरा विवरणसहित)
बराहक्षेत्रमा चलिरहेको मोटरसाइकलबाट खसेकी युवतीको उपचारका क्रममा मृत्यु
कोशी र गण्डकीका हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
स्थानीय निर्वाचनको तयारीमा एमाले, ३ हजार ४१४ नेता–कार्यकर्तासहितको राष्ट्रिय भेला
यस्तो छ विदेशी मुद्राको विनिमय दर
यस्तो छ विदेशी मुद्राको विनिमयदर
पटकाको बारुद चुलोमा हाल्दा जलेर सुनसरीका बालक घाइते
अस्पतालको आशामा जग्गा दिए, नबनेपछि मुख्यमन्त्री कार्यालय अगाडि आमरण अनशन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.