पूर्वप्रधानमन्त्री ओलीका पिताको आँखा दान

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ फागुन २९, शुक्रबार १९:१८
पूर्वप्रधानमन्त्री ओलीका पिताको आँखा दान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको मृत्युपछि आँखाको नानी दान गरिएको छ । 

उनको इच्छा अनुसार नै निधनपछि आँखाको नानी दान गरिएको परिवारले बताएको छ। उनको ९७ वर्षको उमेरमा शुक्रबार (आज) बिहान निधन भएको थियो ।  

उनको पार्थिव शरीर पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.