बलात्कार आरोपमा हास्य कलाकार सागर लम्साल ‘बले’ पक्राउ

Share this
709shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २१, शनिबार ०९:२२
बलात्कार आरोपमा हास्य कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौं । चर्चित हास्य कलाकार सागर लम्साल  ‘बले’ पक्राउ परेका छन् । उनलाई काठमाडौँको बुढानीलकण्ठ क्षेत्रबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

एक वर्षअघि आफूमाथि बलात्कार गरेको भन्दै अमेरिकामा बस्दै आएकी एक युवतीले शुक्रबार सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएपछि प्रहरीले लम्साललाई पक्राउ गरेको जनाएको छ ।

ती युवतीले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै आफूमाथि भएको घटनाबारे खुलासा गरेकी थिइन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, सामाजिक सञ्जालमा आएको सोही आरोप र उजुरीका आधारमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको हो ।

प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जनाएको छ।  ‘बले’ उपनामले चिनिने लम्साल विशेष गरी टेलिशृंखला र म्युजिक भिडियोहरूका कारण चर्चामा रहने कलाकार हुन् ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.