३० जना पक्राउ

Share this
751shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २३, सोमबार ०७:२०
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले सञ्चालन गरेको ‘स्वीप अप्रेसन’ अन्तर्गत एकैदिन ३० जना पक्राउ परेका छन् ।

प्रहरीका अनुसार सार्वजनिक शान्ति सुरक्षा कायम गर्न विभिन्न स्थानमा गरिएको निगरानी र छड्के कारबाहीका क्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादुर खड्काले अप्रेसन निरन्तर जारी रहेको जानकारी दिँदै अघिल्लो दिन पनि ६० जना पक्राउ गरिएको बताएका छन् ।

उनका अनुसार पक्राउ परेकामध्ये केही व्यक्ति शंकास्पद गतिविधिमा संलग्न देखिएका थिए भने केही सार्वजनिक स्थानमा होहल्ला, अव्यवस्थित समूहगत गतिविधि तथा लागु पदार्थ सेवनमा संलग्न रहेको प्रारम्भिक निष्कर्ष छ । प्रहरीले पक्राउ परेकाहरूलाई हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको जनाएको छ । साथै, सार्वजनिक सुरक्षामा खलल पुर्‍याउने गतिविधिमाथि कडाइ गरिने पनि प्रहरीको भनाइ छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.