प्रधानमन्त्रीलाई गालीगलौज गरेको आरोपमा एक जना पक्राउ

Share this
644shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ चैत २९, आइतबार १०:५९
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । प्रधानमन्त्री बालेन शाह (बोलन्द्र) लागयत नेताहरूलाई गालीगलौज गरेको आरोपमा पाँचथरका एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

युट्युबमा प्रधानमन्त्री  शाहलगायतका नेतालाई अपमानजनक र गालीगलौज युक्त सामग्री प्रसारण गरेको आरोपमा पाँचथरमा पाँचथरको फाल्गुननन्द गाउँपालिका–७ का युट्युबर रोशन पोखरेल पक्राउ परेको प्रहरीले जनाएको छ । उनलाई नेपाल प्रहरीको साइबर ब्युरोको अनुसन्धानका आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरले पक्राउ गरेको हो ।

‘हेड्स’ नामक युट्युब च्यानलमा प्रसारित सामग्रीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । जिल्ला अदालत पाँचथरबाट  पोखरेललाई १० दिनको म्याद थप गरी साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.