सुनचाँदीको मूल्य बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ वैशाख ३१, बिहीबार ११:०१

विराटनगर । नेपाली बजारमा आज (बिहीबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको ३ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुन प्रतितोला २ लाख २ हजार ५ सय रूपैयाँमा किनबेच भइरहेको छ । सुनको मूल्य बुधबार तोलाको ३ लाख २ हजार २ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ३५ रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी तोलाको ५ हजार ७ सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य बुधबार प्रतितोला ५ हजार ७ सय १० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.