अमेरिकी एक डलरको बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा, अन्य देशकाे कति ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २, शनिबार ०६:००

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३.२५ रुपैयाँ र बिक्री दर १५३.८५ रुपैयाँ कायम भएकाे छ ।

युरो एकको खरिद दर रु १७८.३८ र बिक्री दर १७९.०८ तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर २०४.७५ र बिक्री दर २०५.७५ निर्धारण गरिएको छ।

Advertisement

भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम गरेको जनाएको छ ।

राष्ट्र बैंकले आवश्यकताअनुसार जुनसुकै समयमा विनिमय दर संशोधन गर्न सकिने जनाएको छ ।

हेर्नुहाेस् विनिमयदर

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.