सुनचाँदीको मूल्य बढ्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ११, सोमबार १०:३८

विराटनगर । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका सुनको मूल्य तोलाको १ हजार ९ सय रूपैयाँले बढेको छ । भाउ बढेसँगै सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रूपैयाँ पुगेको छ । आइतबार सुनको मूल्य तोलाको २ लाख ९० हजार ९ सय रूपैयाँ थियो ।

Advertisement

त्यसतै, चाँदीको मूल्य १ सय ४० रूपैयाँले बढेको छ । भाउ बढेसँगै चाँदी प्रतितोला ५ हजार १ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदीको मूल्य ५ हजार १० रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.