विराटनगर । सरकारले आर्थिक वर्ष २०८३–८४ का लागि व्यक्तिगत आयकारमा लाग्ने करको दरमा बृहत पुनरावलोकन गरेको छ ।
प्रतिव्यक्ति आयकर छुट करिब दोब्बर गरी १० लाख पुगेको छ । यसअघि ६ लाख रुपैयाँ थियो ।
यो रकम मासिक ८३ हजार ३ सय रुपैयाँ हुन आउछ ।