३१ निकाय खारेज, २० अर्ब बचत हुने अनुमान

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १६:३४

विराटनगर । सरकारले ३१ वटा सरकारी निकाय खारेज गर्ने भएको छ । १८ निकायको पुनसंरचना गर्ने भएको छ ।

आगामी वर्षका लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले सरकारले सरकारी संरचना चुस्त बनाउने बताएको छ ।

Advertisement

दरबन्दी कटौती हुनुका साथै ३१ निकाय खारेज हुनेछ । १८ निकायको पुनसंरचना हुनेछ । सुधारका कदमबाट २० अर्ब बचत हुने अर्थमन्त्रीले घोषणा गरे ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.