पूर्वाधार निर्माण सरकारको प्राथमिकतामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १६:४०

विराटनगर । सराकरले आगामी आर्थिक वर्षबाट पूर्वाधार निर्माणलाई तीव्रता दिन मिसन मोड मोडल घोषणा गरेको छ । अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले सरकारले सनसेट कानुन ल्याउने घोषणा गरे ।

इन्धन, बिटुमिनको मूल्य वृद्धिले परेको असर सम्बोधन गर्ने घोषणा अर्थमन्त्रीले गरे ।

Advertisement

शहरी विकासमा एकीकृत विकास मोडल अपनाइनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.