सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १६:४८

काठमाडौं । सरकारले नेपाल टेलिकमको सेयर सर्वसाधारणलाई बिक्री गर्ने भएको छ । ६६ प्रतिशत सेयरमात्र सरकारसँग कायम राखेर बाँकी सेयर जनस्तरमा बिक्री गर्ने भएको हो ।

बजेट भाषणको क्रममा अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले बाँकी सेयर पुस मसान्तभित्र जनस्तरमा बिक्री गर्ने घोषणा गरे ।

Advertisement

सेयर बिक्रीबाट प्राप्त रकमलाई नेपाललाई टेक हब बनाउन उपयोग गर्ने बताइएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.