
काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष भित्रै ठूला सिँचाइ परियोजनाको निर्माण सक्ने गरी काम गर्ने घोषणा गरेको छ ।
संसद्मा आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले साना र ठूला सिँचाइ आयोजनालाई प्राथमिकता दिएको बताए ।



















