
विराटनगर । सरकारले पूर्वपश्चिम महेन्द्र राजमार्गको स्तरउन्तीका लागि करिब साढे ३७ अर्ब बजेट विनियोजन गरेको छ ।
आर्थिक वर्ष ३७ अर्ब ४६ करोड पूर्वपश्चिम राजमार्ग स्तरउन्नतीका लागि सो बजेट विनियोजन गरेको हो । सरकारले आगामी आर्थिक वर्ष काकडभिट्टादेखि लाैकहीसम्मकाे सडक स्तरउन्नतीकाे काम एक वर्ष भित्र सक्ने घाेषणा गरेकाे छ ।



















