कर्मचारीकाे तलब २१ प्रतिशत बढ्याे

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १७:५३

काठमाडौं । सरकारले कर्मचारीको तलब वृद्धि गरेको छ । अर्थमन्त्री स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष २०८३/८४ देखि कर्मचारीको तलबमा उल्लेख्य वृद्धि गर्ने घोषणा गरेका हुन् ।

साउन १ गतेदेखि लागू हुने तलब सालखाल २१ प्रतिशले वृद्धि हुने भएको छ । सरकारी कर्मचारीको तलब चार वर्षदेखि वृद्धि भएको थिएन ।

Advertisement

सरकारले महंगी भक्ता यथावत राखेको छ । वृद्धिपछि कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एक लाखमाथि हुनेछ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.