काठमाडौं । बालेन शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोडको बजेट ल्याएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सो आकारको बजेट ल्याएका हुन् ।