सुनचाँदीको मूल्य घट्यो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २२, शुक्रबार १०:५७

विराटनगर । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ हजार १ सय रूपैयाँले घटेको छ । भाउ घटेसँगै सुन तोलाको ३ लाख ९ हजार रूपैयाँमा कारोबार भइरहेको छ । सुनको मूल्य बिहीबार ३ लाख ११ हजार १ सय रूपैयाँ थियो ।

Advertisement

त्यस्तै, चाँदीको मूल्य प्रतितोला ५५ रूपैयाँले घटेको छ । भाउ घटेसँगै चाँदी तोलाको ५ हजार २ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ । चाँदीको मूल्य शुक्रबार ५ हजार २ सय ८५ रूपैयाँ थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.