सुनचाँदीकाे भाउ बढ्यो, कतिमा हुँदैछ काराेबार ?

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार ११:२२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलामा दुई हजार रुपैयाँ बढेको हो ।

यससँगै छापावाल सुन प्रतितोला तीन लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Advertisement

अघिल्लो दिन प्रतितोला दुई लाख ९९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँ बढेको छ । चाँदी प्रतितोला चार हजार ९२५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अघिल्लो दिन चार हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.