निर्मला पन्त हत्या प्रकरणकाे अनुसन्धान सरकारकाे प्राथमिकतामा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ४, बिहीबार १९:४३

काठमाडाैं । निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर अनुसन्धान गरिरहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै गुरुङले यस प्रकरणमा मन्त्रालय अत्यन्त संवेदनशील रहेको बताएका हुन् । आफूले व्यक्तिगत रूपमा पनि गम्भीरताका साथ अनुगमन गरिरहेको सुनाए ।

Advertisement

अनुसन्धानका कतिपय प्रक्रियाहरू गोप्य राखेरै अगाडि बढाउनुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले नतिजा नआएसम्म केही कुरा सार्वजनिक नगर्नु नै उपयुक्त हुने बताए । विगतमा यस विषयलाई लिएर भएको राजनीतिकरणप्रति लक्षित गर्दै उनले एउटी बालिकाको निर्मम हत्या जस्तो संवेदनशील मुद्दामा राजनीति गरिनु दुःखद् भएको टिप्पणी गरे।

तपाइको प्रतिक्रिया
निर्मला पन्त हत्या प्रकरणकाे अनुसन्धान सरकारकाे प्राथमिकतामा
राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म काठमाडौंमा हुने
राप्रपाको महाधिवेशन आगामी मंसिर २६ देखि २८ सम्म काठमाडौंमा हुने
चिया निर्यातमा देखिएको अवरोध हटाउन एमाले कोशीको आग्रह
मोरङ र सुनसरीका ९ सहकारी संस्था खारेजीको प्रक्रियामा
 आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री र लगानी प्रवर्द्धनमा केन्द्रित हुनुपर्नेमा जोड
आगामी मौद्रिक नीति निजी क्षेत्रमैत्री र लगानी प्रवर्द्धनमा केन्द्रित हुनुपर्ने
सक्रिय राजनीतिबाट बिदा भए कृष्णबहादुर महरा
‘खुट्टा भाँचिदिने’अभिव्यक्तिमा मन्त्री लम्साल : नियत खराब छैन
पासपोर्ट खरिद प्रकरणमा अख्तियारलाई आरजुको इमेल : ‘उपचारमा छु, अनुसन्धानमा सहयोग गर्छु’
देशसँग पीरती लगाउँदा मन्त्री भए : महावीर पुन
सार्वजनिक संगीत प्रयोगमा रोयल्टी अनिवार्य, कोशी प्रदेशबाट संकलन सुरु
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.