
भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता प्रधानमन्त्री बालेन्द्र शाह पार्टीको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन चितवन पुगेका छन् । उनी आज (आइतबार)देखि चितवनको भरतपुरमा सुरु हुने महाधिवेशनका लागि ११ बजे चितवन आइ पुगेका हुन् ।
तीन दिनसम्म चल्ने महाधिवेशनलाई पार्टीले आफ्नो संगठनात्मक यात्राको ऐतिहासिक मोडका रूपमा लिएको छ।



















