रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १२, शुक्रबार १९:५८

काठमाडौं । रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित भएका छन् । ६७३ मतसहित विजयी भएका उनी यसअघि सहमहामन्त्री हुन् ।

उनले नेपाली जनताले रास्वपालाई चुनावमा दिएको जिम्मेवारी पूरा गर्न आफू खरो रुपमा उत्रिने पनि बताए । ‘ नेपाली जनताले जुन अपेक्षा राखेको छ त्यसमा खरो उत्रिएर जिम्मेवारी पूरा गर्नेछु । विधिसम्मत तरिकाले नागरिकप्रति उत्तरदायी हुने गरी भूमिका खेल्नेछु,’ उनले भने, ‘महामन्त्रीका रुपमा पार्टीमा इमान्दार योद्दाको रुपमा मलाई धेरैले देख्न सक्नेछ । जहाँ विधि, पारदर्शीता र ऐक्यवद्धतातर्फ लैजान मेरो भूमिका रहन्छ ।’

Advertisement

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.