विश्वकप फुटबल : क्यानडा पहिलोपटक अन्तिम १६मा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १५, सोमबार ०६:०१

काठमाडौं । क्यानडा विश्वकप फुटबलको अन्तिम १६ मा पुगेको छ ।  नकआउट चरणको पहिलो खेलमा आयोजक क्यानडाले एतिहासिक रुपमा अन्तिम १६ मा स्थान बनाएको हाे ।

प्रि-क्वाटरफाइनलमा स्थान बनाउने क्रममा क्यानडाले दक्षिण अफ्रिकालाई इन्जुरी समयमा स्तब्ध बनायो । दुबै टोली पहिलो पटक नकआउट चरणमा स्थान बनाउन सफल भएका थिए ।

Advertisement

अधिकांस समय गोलरहित बराबरी भइरहेको खेलमा क्यानडाले ५ मिनेट थप गरिएको इन्जुरी समयको दोस्रो मिनेटमा स्टेफेन एउस्ताकियोको नाटकीय र निर्णायक गोलको मद्दतमा दक्षिण अफ्रिकालाई १-० ले पराजित गर्दै पहिलो पटक विश्वकपको अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.