मोरङ कटहरीकी रीता सोनार पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार १९:०७
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ की ३६ वर्षीया रीता सोनारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

उनी बैंकिङ कसुर मुद्दामा दोषी ठहर भइसकेकी फरार प्रतिवादी हुन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई घरैबाट पक्राउ गरेर फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङमा पेस गरेको छ ।

Advertisement

सोनारलाई जिल्ला अदालत मोरङले २०८१ साल जेठ १६ गते बैंकिङ कसुरको मुद्दामा दोषी ठहर गर्दै ८ लाख रूपैयाँ जरिबाना र ५ दिन कैद सजाय हुने फैसाल सुनाएको थियो । तर, लामो समयदेखि उनी जरिबाना र कैद भुक्तान नगरिकन फरार रहँदै आएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
हुलाकी सडकको खाल्डाखुल्डीमा छटपटाउँदै बित्याे सतलालको जीवन
नेपाली कांग्रेसको संस्थापन इतर पक्षकाे राष्ट्रिय भेला घोषणा
मोरङको उर्लाबारीमा दुई वर्षअघि छोरी बलात्कृत, बल्ल पक्राउ परे बाबु
कोशीमा नयाँ सत्ता समीकरणको रस्साकस्सी : एमालेसँग सहकार्य नजिकिएसँगै नेकपाले माग्यो मुख्यमन्त्री
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङ कटहरीकी रीता सोनार पक्राउ
विराटनगरमा आत्मदाहको प्रयास, प्रहरीले गर्यो उद्धार
अनलाइन सट्टेबाजी गरेको अभियोगमा चार जना पक्राउ, करिब २ करोडको कारोबार
मोरङमा सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
दुर्घटनाका घाइते सञ्चारकर्मीलाई नयन मिडिया फाउन्डेसनद्वारा बिमा रकम हस्तान्तरण
मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक
निजी शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत समता कर फिर्ता
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×