
नयाँ नयाँ ठाउँ ।
ल है यात्रीहरू घुम्न जाऊँ ।
कहाँ जान्छौ यात्री तिमी ।
खोलानाला भीर पाखा कि गाउँ ?
विभिन्न ठाउँहरू घुम्न जान्छौँ होला ।
कहिले भीर कहिले शिखर चुम्न जान्छौँ होला ।
लगाएर हामीले नयाँ नयाँ भेष ।
भ्रमण गरौँ है हाम्रो सुन्दर देश ।
हे प्रिय यात्री ।
आऊ बनौँ हामी सबै साथी ।
हेरेर आऊँ अब रमाइलो ठाउँ ।
निको हुन्छ बरु लागेको घाउ ।
(लेखक: कक्षा–५, नवोदय शिशु सदन हेटौँडामा अध्ययनरत)



















