मेरो प्यारो बाबा

Share this
673shares
मुलुकी खबर
दीक्षान्त आचार्य
clock२०८३ श्रावण ९, शनिबार १३:३९
मेरो प्यारो बाबा

उहाँ हुनुहुन्छ मेरो प्यारो बाबा ।
उहाँलाई मन पर्ने तरकारी हो गाभा ।
छरछिमेकमा सबैले उहाँलाई भन्दछन् असल ।
बाबाले चलाउनु हुन्छ सानो पसल ।

उहाँको सबै बानी मलाई लाग्दछ राम्रो ।
सधैँ ख्याल राख्ने अभिभावक हाम्रो ।
उहाँ मेरो लागि ईश्वर भन्दा पनि  ठुलो ।
बाबाको पसिना र मिहिनेतले घरमा बल्छ चुलो ।

बाबाले लगाउनु भयो नयाँ नाना ।
निद्रा लाग्दा गाउनुहुन्छ मिठो गाना ।
लेख्दालेख्दै आयो मलाई त हाई हाई ।
आजलाई म बिदा हुन्छु, सबैलाई बाइ बाइ ।

(लेखक: कक्षा–५, नवोदय शिशु सदन हेटौँडामा अध्ययनरत)

तपाइको प्रतिक्रिया
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
विद्यार्थीका चुनौतीलाई पर्दामा उतार्दै ‘संघर्ष’को विशेष प्रदर्शन
हाजी आँखा अस्पतालको सेयर विवाद : सबै रकम भुक्तानी गरेको दाबी
कांग्रेसको १५औं महाधिवेशन सुरु हुँदै, सात हजार पाँच सयभन्दा बढी प्रतिनिधि सहभागी हुने
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×