सुनचाँदीको मूल्यमा गिरावट 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ भाद्र ३, बुधबार ११:३५
सुनचाँदीको मूल्यमा गिरावट 

काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार (आज) सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुन र चाँदी दुवैको मूल्य घटेको हो ।

मंगलबार प्रतितोला तीन लाख ६ हजार ८०० रुपैयाँ रहेको सुनको मूल्य आज दुई हजार ७०० रुपैयाँले घटेर तीन लाख ४ हजार १०० रुपैयाँ कायम भएको छ ।

Advertisement

त्यसैगरी, चाँदीको मूल्यमा पनि गिरावट आएको छ । मंगलबार प्रतितोला चार हजार ७५५ रुपैयाँ रहेको चाँदी आज १६० रुपैयाँले घटेर चार हजार ५९५ रुपैयाँमा झरेको महसंघले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×